सिनाम माध्यमिक विद्यालय नेपालको सुदूरपूर्वी जिल्ला ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर १
सिनाममा रहेको छ । वि.सं. २००७ सालदेखि औपचारिक रुपमा विद्यालय स्थापना गरी नेपाल सरकारको स्वीकृति प्राप्त सामुदायिक विद्यालयको रुपमा सञ्चालित छ । साधारण माध्यमिक विद्यालयको रुपमा कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित यस विद्यालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) कार्यक्रम अर्न्तगत प्रि-डिप्लोमा इन एग्रीकल्चर, प्रि-डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन एग्रीकल्चर र डिप्लोमा इन सिभिल इन्जिनियरिङ र कक्षा११ / १२ मा शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान समूहका विषयहरु अध्ययनअध्यापन भइरहेका छन् । सिरिजंघा गाउँपालिका, पाथिभरा याङवरक गाउँपालिका र सिदिङवा गाउँपालिकाको केन्द्रमा रहेको सिनाम यस क्षेत्रका वालवालिकाहरुको शैक्षिक गन्तव्य स्थलको रुपमा स्थापित भएको छ । यस विद्यालय सेवा क्षेत्रका बालबालिकाहरुको प्राविधिक शिक्षा लिने एकमात्र शैक्षिक संस्थाको रुपमा यो विद्यालय स्थापित छ ।
| Sun आइतवार | Mon सोमवार | Tues मंगलवार | Wednes बुधवार | Thurs बिहिवार | Fri शुक्रवार | Satur शनिवार |
|---|---|---|---|---|---|---|
|
१
15
|
२
16
|
३
17
|
४
18
|
५
19
|
६
20
|
७
21
|
|
८
22
|
९
23
|
१०
24
|
११
25
|
१२
26
|
१३
27
|
१४
28
|
|
१५
29
|
१६
30
|
१७
31
|
१८
1
|
१९
2
|
२०
3
|
२१
4
|
|
२२
5
|
२३
6
|
२४
7
|
२५
8
|
२६
9
|
२७
10
|
२८
11
|
|
२९
12
|
३०
13
|